एडीबीले नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिने, स्वर्णिम र कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब ८ करोड रुपैयाँ) ऋण दिने भएको छ। एडीबीले भन्सार प्रशासनमा सुधार र स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनका लागि १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण दिने भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एबीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सोमबार … Continue reading एडीबीले नेपाललाई २५ अर्ब रुपैयाँ ऋण दिने, स्वर्णिम र कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर