एडीबी अध्यक्षले नेपालको यो तस्विर सेयर गर्दै भने- बालेन सरकारसँग केही सिक्न उत्सुक छु
काठमाडौं। पाँच घण्टाअघि एसियाली विकास बैंकका अध्यक्ष मासाता कान्डाले लिंक्डइनमा अर्थसचिव घनश्याम उपाध्यायसँगको भेटसहितका केही तस्विर सेयर गरे। दुई दिने भ्रमणका लागि नेपाल आएका कान्डाले भनेका छन्, ‘काठमाडौं आइपुगेको यो समय नेपालका लागि निकै महत्वपूर्ण मोड हो।’ कान्डाले नेपालले पटकपटक आएका संकट र ठूला परिवर्तनलाई सहज ढंगले सामना गरेको समेत उल्लेख गरेका छन्। ‘नेपालको सबैभन्दा … Continue reading एडीबी अध्यक्षले नेपालको यो तस्विर सेयर गर्दै भने- बालेन सरकारसँग केही सिक्न उत्सुक छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed