मूल्य घट्ने बेला डिपोबाट इन्धन उठाउन पेट्रोल पम्पको सधैं अटेरी, व्यवसायीलाई किन बनाइँदैन बाध्य?
काठमाडौं। पेट्रोलियम व्यवसायीले मगंलबार नेपाल आयल निगमसँग निक्कै कम परिमाणमा मात्र डिजल/पेट्रोल खरिद गरे। थानकोट डिपोबाट सोमबार पेट्रोल ८३६ किलोलिटर र डिजल ६०५ किलोलिटर उठाएका इन्धन व्यवसायीले मंगलबार पेट्रोल १८१ किलोलिटर र डिजल ६६ किलोलिटर मात्रै किने। नेपालगंज र धनगढी डिपोमा त मंगलबार पेट्रोल र डिजल बिक्री नै भएन। त्यसको असर बुधबार देशभरका पेट्रोल पम्पमा … Continue reading मूल्य घट्ने बेला डिपोबाट इन्धन उठाउन पेट्रोल पम्पको सधैं अटेरी, व्यवसायीलाई किन बनाइँदैन बाध्य?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed