अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म
काठमाडौं। अफसिजन मानिने समयमा काठमाडौंका पाँचतारे होटल भारतीय पर्यटकले भरिभराउ भएका छन्। भारतीय पर्यटकका कारण पाँचतारे होटलमा अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ। सामान्यतया जुन महिनाको मध्यदेखि पर्यटन क्षेत्रमा अफसिजन सुरु हुने गरेकोमा तारे होटललाई यतिखेर भारतीय पर्यटकका कारण भ्याइनभ्याइ भएको छ। गर्मी छल्नका लागि भारतीय पर्यटक काठमाडौंमा ओइरिएका हुन्। विगतका वर्षमा यतिखेर होटलमा अकुपेन्सी ५० … Continue reading अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed