ट्राफिक नियम उल्लंघनप्रति निर्मम बन्दै सरकार, मापसे गरेर सवारीसाधन चलाउनेलाई ५० हजार जरिवाना
काठमाडौं। ट्राफिक नियम उल्लंघनकर्तामाथि सरकार कठोर रुपमा प्रस्तुत हुन लागेको छ। सरकारले नयाँ कानुन बनाएर जरिवाना उल्लेख्य रुपमा बढाइ ट्राफिक नियम पालनामा कडाइ गर्न लागेको हो। पूर्वाधार विकास मन्त्रालयले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनका लागि निरुत्साहित गर्न ५० हजार रुपैयाँसम्म ट्राफिक जरिवाना तिराउने गरी नयाँ कानुन प्रस्ताव गरेको छ। सवारी तथा यातायात व्यवस्था … Continue reading ट्राफिक नियम उल्लंघनप्रति निर्मम बन्दै सरकार, मापसे गरेर सवारीसाधन चलाउनेलाई ५० हजार जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed