एमाले उपाध्यक्ष पौडेल अब प्रहरी हिरासतमा, विशेष अदालतले दियो ७ दिनको म्याद
काठमाडौं। विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न हुनुका साथै अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गर्न लगाएका पौडेललाई अदालतले सात दिन हिरासतमा राख्न मंगलबार अनुमति दिएको हो। विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतस्थित एक … Continue reading एमाले उपाध्यक्ष पौडेल अब प्रहरी हिरासतमा, विशेष अदालतले दियो ७ दिनको म्याद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed