एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखिने, विभागले विशेष अदालतमा गरायो उपस्थित
काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखिने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई हिरासतमा राख्नका लागि म्याद लिन विशेष अदालतमा उपस्थित गराएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँगको कारोबारमा संलग्न देखिएको तथा अदृष्य व्यावसायिक साझेदारी देखिएको भन्दै विभागले अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतस्थित एक होटलबाट पक्राउ गर्न लगाएको थियो। प्रहरीले पौडेललाई राति … Continue reading एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखिने, विभागले विशेष अदालतमा गरायो उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed