दीपक भट्टसँग विष्णु पौडेलको ‘अदृश्य व्यावसायिक साझेदारी’, अरुको कम्पनी हडप्न यसरी सघाउँथे भट्टलाई

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ। विवादास्पद व्यवसायीसँग मिलेर अवैध ढंगले सम्पत्ति आर्जन गरेको खुल्दै गएपछि थप अनुसन्धानका लागि विभागले पौडेललाई पक्राउ गरेको हो। दीपक भट्टलगायत विवादास्पद व्यवसायीहरुलाई लाभ पुर्‍याउनेदेखि विभिन्न व्यवसायीबाट लाभ लिएको संलग्नता  खुलेपछि विभागले पौडेललाई पक्राउ गरेको हो। केही दिनअघि मात्र विभागको अनुसन्धानपछि दायर गरिएको मुद्दामा … Continue reading दीपक भट्टसँग विष्णु पौडेलको ‘अदृश्य व्यावसायिक साझेदारी’, अरुको कम्पनी हडप्न यसरी सघाउँथे भट्टलाई