पासपोर्ट ठेक्कामा अख्तियारले विशेष अदालतमा लग्यो मुद्दा, प्रतिवादीमा छैन आरजुको नाम
काठमाडौं। पासपोर्ट छपाइको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। अख्तियारले फास्ट ट्र्याकमा अनुसन्धान गरी एक सातामै सोमबार मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, उपसचिवहरु तुलसीप्रसाद आचार्य, राजाराम दाहाल, सत्रुधन पोखरेल, रविन्द्र राजभण्डारी, पुष्करराज नेपाल र … Continue reading पासपोर्ट ठेक्कामा अख्तियारले विशेष अदालतमा लग्यो मुद्दा, प्रतिवादीमा छैन आरजुको नाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed