३ खर्ब लगानीको ‘काठमाडौं भिजन २०४०’, उपत्यकालाई नयाँ स्वरुप दिने विश्व बैंकको त्यो रिपोर्ट
काठमाडौं। सरकारले काठमाडौं उपत्यकालाई सन् २०४० सम्ममा बस्नयोग्य, जलवायु उत्थानशील, प्रतिस्पर्धी र सांस्कृतिक रुपमा जीवन्त सहर बनाउने उद्देश्यसहित ‘काठमाडौं भिजन २०४०’ बहु-क्षेत्रीय लगानी प्लेटफर्म अगाडि बढाएको छ। जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा काठमाडौं भिजन २०४० घोषणा गर्दै काठमाडौं उपत्यकाको समग्र सहरी सेवा व्यवस्थापनका लागि अण्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क … Continue reading ३ खर्ब लगानीको ‘काठमाडौं भिजन २०४०’, उपत्यकालाई नयाँ स्वरुप दिने विश्व बैंकको त्यो रिपोर्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed