प्रधानमन्त्री कार्यालयमा केरकारपछि अख्तियारका आयुक्तको मोबाइल स्वीचअफ, ‘त्रसित देखिन्छन्’

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयका सदस्यले ८ घण्टा केरकार पार्दै पासपोर्ट ठेक्काको अनुसन्धान अघि बढाउन दबाब दिएको भोलिपल्ट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख प्रेमकुमार राई र आयुक्तहरुले मंगलबार सबैले ‘मोबाइल अफ’ गरे। प्रधानमन्त्रीको सचिवालयबाट धाकधम्की र अपाच्य भाषा प्रयोग गर्दै केरकार गरेको सूचना भूसको आगोजस्तै फैलिएपछि जानकारी लिनका लागि टेलिफोन गरेका शुभचिन्तकहरुले मोबाइल … Continue reading प्रधानमन्त्री कार्यालयमा केरकारपछि अख्तियारका आयुक्तको मोबाइल स्वीचअफ, ‘त्रसित देखिन्छन्’