दरबारमार्गमा ८ महिनादेखि रोकिएको ६ अर्बको प्रोजेक्ट, बालेनले महानगर छाडेपछि एकपछि अर्को लफडा

काठमाडौं। व्यवसायी मीनबहादुर गुरुङले गत भदौ २३/२४ मा भएको जेन्जी आन्दोलनमा खरानी भएका पाँच वटा भाटभटेनी स्टोर पुनर्निर्माण गरिसके। जलेर खरानी भएका स्टोर पुनर्निर्माण गर्न उनी बिहानदेखि बेलुकासम्म साइटमै खटिए। कामदारसँगै खटिएर केही महिनामै भटाभट स्टोर बनाइरहेका उनै मीनबहादुरको ठूलो प्रोजेक्ट भने पछिल्लो ८ महिनादेखि ठप्प छ। दरबारमार्गमा शिलान्यास गरिएको पाँचतारे होटल अन्नपूर्ण स्क्वायरमा भने … Continue reading दरबारमार्गमा ८ महिनादेखि रोकिएको ६ अर्बको प्रोजेक्ट, बालेनले महानगर छाडेपछि एकपछि अर्को लफडा