क्वारेनटाइनले सहजै छुट्याउन नसक्ने बियाँले प्रहरीलाई तनाव, तस्करी गर्दा किलोमै हजार रुपैयाँ नाफा
काठमाडौं । सशस्त्र प्रहरीको महोत्तरीस्थित छिन्नमस्ता बाहिनीलाई सर्लाहीको एक घरमा ठूलो मात्रामा अवैधरुपमा ल्याएको सामान स्टोर गरेको सूचना आयो। मलंगवा नगरपालिका-२ स्थित नवीन कुमार यादवको घरमा सामान भएको सूचना आएपछि बुधबार राति सशस्त्र प्रहरी बल, नेपाल नम्बर-१० सर्लाहीको टोली परिचालन गरियो। तर, प्रहरी टोलीले यादवको घरमा सूचनामा भनिएजस्तो केही सामान फेला पारेन। छापा मार्दा स्थानीयले … Continue reading क्वारेनटाइनले सहजै छुट्याउन नसक्ने बियाँले प्रहरीलाई तनाव, तस्करी गर्दा किलोमै हजार रुपैयाँ नाफा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed