प्रधानमन्त्री शाह सचिवालयबाट जर्मन राजदूतलाई असमान्य व्यवहार, परराष्ट्रमन्त्रीसँग समय माग्दै
काठमाडौं। नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले प्रधानमन्त्री बालेन शाहका सचिवालयबाट भएको ह्युमिलेसन र पासपोर्ट ठेक्कामा भएको अनावश्यक हस्तक्षेपलाई गम्भीर रुपमा लिँदै आफ्नो देशमा जानकारी गराएका छन्। पासपोर्ट ठेक्कामा हस्तक्षेप भएपछि भोल्ज सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्दा भएको सबै घट्नाक्रमबारे जानकारी गराएको स्रोतले बतायो। स्रोतका अनुसार राजदूत भोल्जले राखेको सबै घट्नाक्रमपछि जर्मनको विदेश मन्त्रालयबाट … Continue reading प्रधानमन्त्री शाह सचिवालयबाट जर्मन राजदूतलाई असमान्य व्यवहार, परराष्ट्रमन्त्रीसँग समय माग्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed