पासपोर्ट छपाइको लफडामा महानिर्देशक नियन्त्रणमा, प्रधानमन्त्री कार्यालयमा सोमबार भएको थियो यस्तो

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई सोमबार साँझ पिंगलास्थानबाट नियन्त्रणमा लिएको छ। आयोग उच्च स्रोतका अनुसार अर्याललाई पासपोर्ट ठेक्काका विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। ६४ लाख थान पासपोर्ट छपाइको ठेक्का पाएका दुई वटा जर्मन कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबौयर आइडी सर्भिस जीएमबीएचका विषयमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिइएको स्रोतले बताएको … Continue reading पासपोर्ट छपाइको लफडामा महानिर्देशक नियन्त्रणमा, प्रधानमन्त्री कार्यालयमा सोमबार भएको थियो यस्तो