सम्पत्ति शुद्धीकरणमा दीपक भट्टलाई २६ अर्ब ६३ करोड बिगो दाबी, कसलाई कति बिगो?
काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। हिमालयन रि इन्स्योरेन्सलगायतका कम्पनीको रकम दुरुपयोग गरेर नेपाल रि इन्स्योरेन्सलगायतको सेयर किनेको आरोप उनीमाथि छ। उनले डिबेञ्चर खरिद बिक्रीमार्फत रकमको स्रोत लगाइ पुन: लगानी गरेको देखिएको छ। विभागले दायर … Continue reading सम्पत्ति शुद्धीकरणमा दीपक भट्टलाई २६ अर्ब ६३ करोड बिगो दाबी, कसलाई कति बिगो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed