राइड सेयरिङमा वार्षिक २१ अर्बको कारोबार, साउनदेखि भ्याट उठाउन प्रणाली बनाउँदै विभाग

काठमाडौं। राइड सेयरिङमा वार्षिक २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको सरकारी अध्ययनले देखाएको छ। आन्तरिक अध्ययनले कारोबार ठूलो देखाएपछि करको दायरा बढाउन राइड सेयरिङमा बजेटमार्फत ५ प्रतिशत भ्याट लगाइएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ‘मन्त्रालयको राजस्व टिमले करको दायरा बढाउने क्षेत्र खोजिरहेको थियो। आयकरको सीमा बढाउँदा स्रोतमा चाप पर्ने भएपछि दायरा विस्तार गर्ने क्रममा … Continue reading राइड सेयरिङमा वार्षिक २१ अर्बको कारोबार, साउनदेखि भ्याट उठाउन प्रणाली बनाउँदै विभाग