पूर्वाधार विकास मन्त्रालयमातहत तीन शीर्षकमा डेढ अर्ब बजेट, सडक योजना टुंगो लाग्नै बाँकी

काठमाडौं। सरकारले पूर्वाधार विकास मन्त्रालयमातहत ठोस योजनाविना नै विभिन्न तीन वटा शीर्षकमा डेढ अर्ब रुपैयाँ विनियोजन गरेको छ। सरकारले पूर्वाधार विकास मन्त्रालय मातहत स्थानीय पर्यटकीय मार्ग पूर्वाधार विकास कार्यक्रम, स्थानीय तहको केन्द्र देखि वडा केन्द्र जोड्ने सडक विकास कार्यक्रम र रणनीतिक कृषि सडक विकास कार्यक्रम राखेर १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ छुट्याएको हो। … Continue reading पूर्वाधार विकास मन्त्रालयमातहत तीन शीर्षकमा डेढ अर्ब बजेट, सडक योजना टुंगो लाग्नै बाँकी