सचिवको दरबन्दीमा सरकारले चलाउन थाल्यो कैंची, एक मन्त्रालयमा अब दुईजना नराखिने
काठमाडौं। सरकारले सचिवहरुको दरबन्दी कटौती गर्ने भएको छ। मन्त्रालयको संख्या १८ मा झारिएसँगै सचिवहरुको दरबन्दी कटौती गरिने भएको हो। सरकारले सचिवको दरबन्दी कटौतीको तयारी सुरु गरेको छ। दरबन्दी कटौतीको तयारीस्वरुप अब एउटा मन्त्रालयमा दुई सचिव नराख्ने निर्णय गरिएको छ। मन्त्रिपरिषद्को निर्णयमा ७ सचिवको सरुवा भएको छ। तीमध्ये ६ जना प्रधानमन्त्री कार्यालयमा तानिएका छन्। मुख्यसचिव सुमनराज … Continue reading सचिवको दरबन्दीमा सरकारले चलाउन थाल्यो कैंची, एक मन्त्रालयमा अब दुईजना नराखिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed