सुधनमाथि छानबिन समितिले तयार पार्‍यो ५० पेजको प्रतिवेदन, क्लिन चिटसँगै गृहमन्त्रीमै फर्किने!

काठमाडौं। निवर्तमान गृहमन्त्री सुधन गुरुङका विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन तयार पारेको छ। समितिले करिब ५० पेजको प्रतिवेदन तयार पारेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको समय अनुसार प्रतिवेदन बुझाउने समितिको तयारी छ। समितिले प्रतिवेदनमा पूर्वगृहमन्त्री सुदन गुरुङसँग बयान लिएको छ। त्यस्तै अन्य लेनदेनमा जोडिएका ४ जना व्यक्तिसँग कागज गरिएको छ। समितिका सदस्य अच्युतमणि … Continue reading सुधनमाथि छानबिन समितिले तयार पार्‍यो ५० पेजको प्रतिवेदन, क्लिन चिटसँगै गृहमन्त्रीमै फर्किने!