संसद्को अधिकारमा कार्यकारीको कैँची, आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेले गरे मनलाग्दी फेरबदल
काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी परिमार्जन गरेका छन्। संसदमा पेस भइसकेको विधेयकमा कार्यकारी निर्णयबाट धमाधम परिमार्जन गरेका हुन्। संसदमा पेस भइसकेको विधेयक परिमार्जन आवश्यक भए संसदीय प्रक्रिया अवलम्बन गर्नुपर्नेमा मन्त्री वाग्लेले आफूखुसी करका दर नै हेरफेर गरेका हुन्। संसदमा पेस भएको विधेयकमा त्रुटि भएमा संशोधनको प्रक्रिया सांसदमार्फत अघि … Continue reading संसद्को अधिकारमा कार्यकारीको कैँची, आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेले गरे मनलाग्दी फेरबदल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed