सांसदले सिफारिस गरेका योजनामा ३३.४६ अर्ब, बालेनले राखेको पर्यटकीय राजमार्गमा डेढ अर्ब मात्रै

काठमाडौं। सांसदहरुले सिफारिस गरेका योजना कार्यान्वयनका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्थानीय पूर्वाधार विकास विभागलाई ३३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएका छन्। विभागले चालु आर्थिक वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ पाएकामा मन्त्री लम्सालले ७ अर्ब भन्दा धेरै थपेका हुन्। विभागका लागि विनियोजित बजेटमध्ये १८ अर्ब ८३ करोड रुपैयाँ ऋण सहयोगमा खर्च गरिनेछ। ‘विभाग … Continue reading सांसदले सिफारिस गरेका योजनामा ३३.४६ अर्ब, बालेनले राखेको पर्यटकीय राजमार्गमा डेढ अर्ब मात्रै