‘माथिको आदेश’ भन्दै दिएको दबाबमा अख्तियारको असहमति, टेलिकम बिलिङ ठेक्का छलफलमा के भयो?

काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का टुक्र्याएर दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले दिएको दबाबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रश्न उठाएको छ। अख्तियारको असहमतिपछि ठेक्का टुक्र्याउने बालेन सचिवालयको चाहना तत्कालका लागि तुहिएको छ। बालेनको सचिवालयको सक्रियतामा मंगलबार सूचना तथा संचार मन्त्रालयमा भएको छलफलमा अख्तियारका सूचना प्रविधि विज्ञ केशव ज्ञवालीले ‘कोर नेटवर्क’मा खेलाँची गर्न नहुने … Continue reading ‘माथिको आदेश’ भन्दै दिएको दबाबमा अख्तियारको असहमति, टेलिकम बिलिङ ठेक्का छलफलमा के भयो?