ट्युसन सेन्टर खोलेर प्रश्नपत्रको धन्दा, यसरी प्रहरीले पत्ता लगायो नेक्सस

काठमाडौं । विभिन्न तहमा सञ्चालन हुने परीक्षाको प्रश्नपत्र आउट हुने घटना बढेको देखिन्छ। प्रविधिको विकासले झनै एक ठाउँबाट ‘लिक’ भएको प्रश्नपत्र अन्य ठाउँमा सजिलै र छिट्टै पुग्ने गरेका छन्। गत वैशाख १४ गते कक्षा १२ को परीक्षा पत्र पनि यसै गरी ‘आउट’ भएको थियो। परीक्षा सुरु हुनुभन्दा ९ मिनेट अगाडि नै अंग्रेजी विषयको प्रश्नपत्र आउट … Continue reading ट्युसन सेन्टर खोलेर प्रश्नपत्रको धन्दा, यसरी प्रहरीले पत्ता लगायो नेक्सस