हिमालयन रि-इन्स्योरेन्स एकपछि अर्को संकटमा, सिलवालले दिलाएको २ अर्बको बिजनेस फिर्ता

काठमाडौं। सरकारले बजेटबाटै नेपाल रिइन्स्योरेन्सलाई बिजनेस सुनिश्चित गरिदिएपछि हिमालयन रि-इन्स्योरेन्स व्यावसायिक हिसाबले थप संकटमा पर्ने देखिएको छ। आफूले नेपाल बीमा प्राधिकरणको कारबाही भोगिरहँदा प्रतिस्पर्धी कम्पनीलाई सरकारले नै बिजनेस सुनिश्चित गरिदिएपछि हिमालयन रि-इन्स्योरेन्स थप अप्ठेरोमा पर्ने देखिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल रि-इन्स्योरेन्सलाई नयाँ बिजनेस ग्यारेन्टी गरेका छन्। कम्पनीका मुख्य … Continue reading हिमालयन रि-इन्स्योरेन्स एकपछि अर्को संकटमा, सिलवालले दिलाएको २ अर्बको बिजनेस फिर्ता