पश्चिम सेती ४०० केभी प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न खोलियो कम्पनी
काठमाडौं । पश्चिम सेती ४०० केभी क्षमताको प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न कम्पनी खडा गरिएको छ। २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋण जुटाएर निर्माण गरिनेछ। ६ कम्पनीको लगानीमा पश्चिम वेस्ट-सेती ट्रान्समिसन लिमिटेड कम्पनी खडा गरिएको हो। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल) को बोर्डले लगानी … Continue reading पश्चिम सेती ४०० केभी प्रसारण लाइन सार्वजनिक-निजी साझेदारी अन्तर्गत निर्माण गर्न खोलियो कम्पनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed