नेपाल टेलिकमको बिलिङ खरिदमा बालेनको सचिवालयबाट आएको त्यो टेक्स्ट, कर्मचारी नै चकित

काठमाडौं। नेपाल टेलिकमलाई जेठ १३ गते प्रधानमन्त्री कार्यालयबाट सूचना प्रविधि अध्ययन कार्यदलको बैठकबाट निर्णय भएको भन्दै एउटा पत्र आयो। सार्वजनिक निकायका सूचना प्रविधि प्रणालीको समग्र अध्ययन, विश्लेषण, अभिलेखीकरण तथा मूल्यांकन गर्ने प्रयोजनार्थ भनिएको पत्रले टेलिकमलाई तरंगित बनायो। पत्रमा बिलिङदेखि फोरजीसम्मको टेण्डरका कागजपत्र समेत मागेपछि टेलिकमभित्र तरंग उत्पन्न भएको हो। प्रधानमन्त्री कार्यालयका कम्प्युटर इन्जिनियर विनय सुवेदीले … Continue reading नेपाल टेलिकमको बिलिङ खरिदमा बालेनको सचिवालयबाट आएको त्यो टेक्स्ट, कर्मचारी नै चकित