बिजुलीमा ५% भ्याटबारे बालेनको जवाफ : त्यो धेरै होइन, ट्रान्सफर्मरको क्षमता बढाउन पैसा चाहिन्छ
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बिजुलीको बिलमा ५ प्रतिशत भ्याट धेरै नभएको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ५ प्रतिशत भ्याट भनेको एक सय रुपैयाँमा पाँच रुपैयाँ मात्र भएको बताए। उनले बिजुलीमा लगाइएको भ्याट रकम सबस्टेसन र ट्रान्सफर्मर सुधार गर्न खर्च गर्ने बताए। ‘साँच्चिकै … Continue reading बिजुलीमा ५% भ्याटबारे बालेनको जवाफ : त्यो धेरै होइन, ट्रान्सफर्मरको क्षमता बढाउन पैसा चाहिन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed