स्वर्णिमनोमिक्स : आय करमा छुट दिएर शिक्षा र उपचारलाई महँगो बनाए, विजुलीको बिल बढ्यो
काठमाडौं। सरकारले आधारभूत शिक्षादेखि स्वास्थ्यसम्म महँगो बनाएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रका विद्यालयमा पढ्ने विद्यार्थीदेखि निजी क्षेत्रका अस्पतालहरुमा गरिने उपचारसम्मलाई महँगो बनाएका हुन्। आय करको सीमा बढाएर सुविधा दिने घोषणा गरेका अर्थमन्त्री वाग्लेले स्वास्थ्य र शिक्षामा कर लगाएका छन्। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका … Continue reading स्वर्णिमनोमिक्स : आय करमा छुट दिएर शिक्षा र उपचारलाई महँगो बनाए, विजुलीको बिल बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed