१० लाख कमाउनेको आय ५६००० बढ्यो, १५ लाख कमाउनेलाई १०% कर, कसलाई कति फाइदा?

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बर्षको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाइ दिएका छन्। अब १० लाख रुपैयाँसम्मको आय हुनेहरुले एक प्रतिशत मात्र कर तिरे पुग्ने भएको छ। यसअघि ६ लाख रुपैयाँसम्मलाई यो सुविधा थियो। अब १० लाख रुपैयाँ आम्दानी गर्नेहरुको वार्षिक ५६ हजार रुपैयाँ बचत हुनेछ। १० देखि १५ लाख रुपैयाँ आय हुनेले १० … Continue reading १० लाख कमाउनेको आय ५६००० बढ्यो, १५ लाख कमाउनेलाई १०% कर, कसलाई कति फाइदा?