पूर्वाधार निर्माण कम्पनीको सीइओका लागि १४ जनाको आवेदन, सूचीमा को-को?

काठमाडौं। नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १४ जनाको आवेदन परेको छ। कम्पनीले न्यूनतम योग्यता पुगेका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। उम्मेदवारको सूचीमा कामेश्वर यादव, प्रभाकर थापा, रन्जन ढुङ्गेल, कौसल केसी, विष्णु गुप्त गौतम, सचिन अवाले, प्रविण जङ्ग थापा, अशोक कुमार श्रेष्ठ, विश्वामित्र सञ्जेल, डा. उमेशजङ्ग थापा, रामचन्द्र काफ्ले, लवप्रसाद जोशी, कृष्णप्रसाद … Continue reading पूर्वाधार निर्माण कम्पनीको सीइओका लागि १४ जनाको आवेदन, सूचीमा को-को?