टेण्डरको ई-जीपी सिस्टम ह्याक भएपछि विकास साझेदारले नै पत्याउन छोडे, सरकारसँग मागे ‘एसुरेन्स’

काठमाडौं। सार्वजनिक खरिदको इलेक्ट्रिक-गभर्मेन्ट प्रोक्युरमेन्ट(ई-जीपी) सिस्टम ह्याक भएको तथ्य बाहिरिएपछि विकास साझेदार संस्थाहरुले त्यो प्रणालीलाई बाइकट गरेका छन्। विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)ले सरकारी ई-जीपी प्रणालीमार्फत हुने खरिद प्रक्रियालाई सस्पेन्सनमा राखेका छन्। पछिल्लो समय ह्याक गरिएको घटना बाहिरिनुका साथै आफूले गरेको अध्ययनले पनि ई-जीपी प्रणाली कमजोर रहेको पुष्टि भएपछि विकास साझेदार संस्थाहरु तत्कालका … Continue reading टेण्डरको ई-जीपी सिस्टम ह्याक भएपछि विकास साझेदारले नै पत्याउन छोडे, सरकारसँग मागे ‘एसुरेन्स’