निकट नेताहरूकै साथ नपाएपछि अल्पमतमा ओली, अध्यक्ष छोड्नुपर्ने मागले संकटमा
काठमाडौं। भदौ २३-२४ को जेनजी आन्दोलनपछिको पार्टी अधिवेशनमा साथ दिएका सबैले पद छाड्न दबाब दिए पनि नेकपा एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने अडान राखेका छन्। पार्टी सचिवालय बैठकमा बहुमत नेताहरूले राजीनामा मागे पनि ओलीले अस्वीकार गरेका हुन्। १९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा खुलेर लाग्ने नेताहरूको संख्या न्यून छ। शुक्रवार र शनिवार गरी १५ … Continue reading निकट नेताहरूकै साथ नपाएपछि अल्पमतमा ओली, अध्यक्ष छोड्नुपर्ने मागले संकटमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed