आसन सभामुखको भाषा सत्ताको: विपक्षीको आवाज बेवास्ता, आलोचित हुँदै अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभामा निष्पक्ष भूमिका निर्वाह गर्न चुक्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चैत २२ गते सभामुख निर्वाचित भएयता अर्यालले चलाएका प्रतिनिधि सभाका सबैजसो अर्थात् १२ वटा बैठक विवादमा परेका छन्। एकातिर सदनभित्रको अभ्यासमा अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रतिपक्षले प्रश्न गरिरहेका छन् भने अर्कातिर संसद्प्रति … Continue reading आसन सभामुखको भाषा सत्ताको: विपक्षीको आवाज बेवास्ता, आलोचित हुँदै अर्याल