घरजग्गा रोक्का फुकुवा अनलाइनबाट : तालमेल नमिल्दा हैरानी खेप्दै बैंकरदेखि भूमि प्रशासन

काठमाडौं। एक सेवाग्रही जग्गा फुकुवाका लागि बिहीबार बिहान हिमालयन बैंकको पाँचथर शाखामा पुगे। ऋण फरफारक गरेर फुकुवाका लागि बैंकले प्रक्रिया थाल्यो। अनलाइनबाटै फुकुवा हुने भएकोले बैंकका कर्मचारी ढुक्क भइ काम गर्दै थिए। तर जति प्रयास गर्दा पनि जग्गा फुकुवा हुन सकेन। ‘सबमिसन नम्बर नआउँदा जग्गा फुकुवा हुन सकेन। यो समस्याले अलि दिक्क बनायो,’ बैंकका एक … Continue reading घरजग्गा रोक्का फुकुवा अनलाइनबाट : तालमेल नमिल्दा हैरानी खेप्दै बैंकरदेखि भूमि प्रशासन