एफएनसीसीआईको राजनीतिमा नयाँ ट्विस्ट : अन्जनको प्यानलबाट प्रबलजंग समूह आउट
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा नयाँ ट्विस्ट आएको छ। महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको समूहमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा सहमति नजुट्दा फुट आएको छ। अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अगाडि सारेपछि यो समूहमा फुट आएको हो। महासंघका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षले वरिष्ठ उपाध्यक्षमा … Continue reading एफएनसीसीआईको राजनीतिमा नयाँ ट्विस्ट : अन्जनको प्यानलबाट प्रबलजंग समूह आउट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed