विकास आयोजना ठप्प भएपछि सरकारले खोल्यो आँखा, निर्माण व्यवसायीलाई राहत दिने तयारी

काठमाडौं। इरान-अमेरिका युद्धको असरस्वरुप विकास आयोजनाको काम प्रभावित भएपछि सरकारले निर्माण व्यवसायीलाई राहत दिने तयारी गरेको छ। इन्धन, बिटुमिन लगायतको मूल्य वृद्धिका कारण लागत धेरै बढ्दा पनि बेवास्ता गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ विरोधमा उत्रिएपछि सरकार राहत दिने तयारीमा लागेको हो। इरान-अमेरिका युद्धपछि सबैजसो वस्तुको भाउ बढेका कारण लागत थेग्न नसक्ने भन्दै निर्माण व्यवसायीले … Continue reading विकास आयोजना ठप्प भएपछि सरकारले खोल्यो आँखा, निर्माण व्यवसायीलाई राहत दिने तयारी