‘ह्याम मोडल लागू गरे नेपालको पूर्वाधार विकासमा ठूलो फड्को सम्भव हुन्छ’

हाम्रो मुलुकमा पूर्वाधार विकासको क्षेत्रमा एउटा निकै रोचक आँकडा छ। मैले पूर्वाधार भन्नाले सडक, पुल र सुरुङमार्ग (टनेल) हरूलाई जनाएको हुँ। यो क्षेत्रमा अहिले निजी क्षेत्रको लगानी लगभग शून्यजस्तै छ। जलविद्युत क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान छ र यसले देशको आर्थिक वृद्धिदेखि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, हामीले मात्र … Continue reading ‘ह्याम मोडल लागू गरे नेपालको पूर्वाधार विकासमा ठूलो फड्को सम्भव हुन्छ’