डुबेको ऋण उठाउँदा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ, के हो प्रकरण?

काठमाडौं। डुबेको ऋण उठाएको विषयसँग जोडेर प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ। स्मार्ट टेलिकम कम्पनीलाई दिइएको ऋण डुबेपछि त्यो सम्पत्ति लिलाम गरेर बैंकले ऋण उठाएको थियो।  स्मार्ट टेलिकमले ५ अर्ब २० करोड रुपैयाँ ऋण लिएको थियो। जनताको निक्षेपबाट दिइएको ऋण नतिरेपछि बैंकले बैंक … Continue reading डुबेको ऋण उठाउँदा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डे पक्राउ, के हो प्रकरण?