रास्वपाको दुई तिहाइ नजिक जनमतसहितको सरकारसँग खोजेको जमसेदपुर सपना, उल्टो चुलियो त्रास

काठमाडौं। एक महिनाअघि उद्योग व्यवसायबारे जानकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसँग केही उद्योगी व्यवसायी छलफलमा सहभागी भएका थिए। छलफलमा सिमेन्ट, डन्डी, पेट्रोलियम, कृषिदेखि जलविद्युतसम्म लगानी गरिरहेका ती उद्योगीले दुई तिहाइ नजिकको जनमतमा रहेको सरकारले केही ऐननियममा सहजीकरण गरिदिएमात्रै अर्बौं लगानी ल्याउने बताए। बाटो र प्रसारणलाइनको सामान्य नीतिगत निर्णयले नेपाल सिमेन्टमा आत्मनिर्भरमात्र नभइ भारत निकासी … Continue reading रास्वपाको दुई तिहाइ नजिक जनमतसहितको सरकारसँग खोजेको जमसेदपुर सपना, उल्टो चुलियो त्रास