विद्युतीय गाडीको कर निर्धारण ढाँचा परिवर्तन गर्दै सरकार, मूल्य र आकारलाई आधार बनाइने
काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (इभी) मा कर निर्धारणको ढाँचा परिवर्तन गर्ने संकेत गरेको छ। किलोवाट (मोटर क्षमता) का आधारमा कर निर्धारण गर्दा प्राविधिक जटिलता र बेरुजुको समस्या देखिएको भन्दै सरकारले नयाँ ढाँचा तय गर्न लागेको हो। विद्युतीय सवारीमा किलोवाट क्षमताका आधारमा कर उठाउँदा महालेखा परीक्षकको कार्यालयले ‘कर छली भएको’ भन्दै भन्सार विभाग र … Continue reading विद्युतीय गाडीको कर निर्धारण ढाँचा परिवर्तन गर्दै सरकार, मूल्य र आकारलाई आधार बनाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed