कानुनी व्यवस्था ख्याल नगरी अँध्यारोमा चलाइएको गोली, पदमुक्तलाई नै नियुक्त गर्नुपर्ने बाध्यता

काठमाडौं। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशका कारण एकसाथ १०० भन्दा धेरै निकायका करिब १६०० जना पजनीमा पर्दा त्यसमा कर्मचारी सञ्चय कोषका पदाधिकारी पनि परेका छन्। तर कोषमा अरु सार्वजनिक निकायमा जस्तो जथाभावी नियुक्ति गरिएको थिएन। कोषको ७ सदस्यीय सञ्चालक समितिका कुनै पनि सदस्य राजनीतिक व्यक्ति होइनन्। अध्यादेशको व्यवस्थाका कारण प्रशासकबाट स्वत: … Continue reading कानुनी व्यवस्था ख्याल नगरी अँध्यारोमा चलाइएको गोली, पदमुक्तलाई नै नियुक्त गर्नुपर्ने बाध्यता