सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आइपीओ सोमबारदेखि, वैदेशिक रोजगारलाई ८५ हजार कित्ता

काठमाडौं। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले पहिलो चरणमा सोमबारदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सेयर बिक्री गर्न लागेको हो। कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई १० प्रतिशत अर्थात ८५ हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारीमा रहेका श्रामिकले १० देखि ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्कासन … Continue reading सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आइपीओ सोमबारदेखि, वैदेशिक रोजगारलाई ८५ हजार कित्ता