निजी क्षेत्र त्रसित भएपछि रास्वपा सभापति लामिछाने छलफलमा, बालेनको टिम पनि योजना बनाउँदै

काठमाडौं। दुई तिहाई नजिकको जनमत पाएर सरकार हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पहिलो पटक निजी क्षेत्रलाई छलफलमा डाकेको छ। रास्वपा सभापति रवि लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतमा आवद्ध उद्योगी व्यवसायीसँग अहिले होटल हिमालयमा छलफल गर्न लागेका हुन्। व्यवसायीसँगको छलफलमा रविबाहेक पार्टी प्रवक्ता मनिष झा समेत रहनेछन्। उद्योगी व्यवसायीलाई … Continue reading निजी क्षेत्र त्रसित भएपछि रास्वपा सभापति लामिछाने छलफलमा, बालेनको टिम पनि योजना बनाउँदै