सरकारी टेण्डर ह्याक गरेर ठेक्का दिलाउने मास्टरमाइन्ड को?, ‘सिस्टम’ले यसरी बनाएको थियो अपराधी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले सरकारी टेण्डर ह्याक गरेर ठेक्का पारेको भन्दै निर्माण व्यवसायीलाई धमाधम पक्राउ गरिरहेको छ। मुलुकभित्र नाम चलेका निर्माण कम्पनीका संचालकलाई दोषी देखिएको भन्दै सीआइबीले पक्राउ गर्ने क्रमलाई तीब्रता दिएको छ। निर्माण व्यवसायी पक्राउसँगै सरकारी टेण्डर ह्याक कसरी सुरु भयो? निर्माण व्यवसायीले एक्लै सिस्टम ह्याक गरिरहेका थिए? भन्ने प्रश्न उठेको छ। … Continue reading सरकारी टेण्डर ह्याक गरेर ठेक्का दिलाउने मास्टरमाइन्ड को?, ‘सिस्टम’ले यसरी बनाएको थियो अपराधी