ढुकुटीको ख्यालै नगरी कानुनको मस्यौदा, सचिवलाई दुई वर्षमा बिदा गरेर सरकारले धान्न सक्छ भार?

काठमाडौं। सरकारले राज्यकोषमा पर्ने भारलाई वास्तै नगरी संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको छ। सरकारले सचिवमा बढुवा पाउने कर्मचारीले दुई वर्षमै अवकाश पाउने गरी संघीय निजामती विधेयकको प्रारम्भिक मस्यौदा तयार गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा सचिव र मुख्यसचिवको कार्यकाल दुई वर्ष कायम गर्न प्रस्ताव गरिएको छ। हाल सचिवको कार्यकाल … Continue reading ढुकुटीको ख्यालै नगरी कानुनको मस्यौदा, सचिवलाई दुई वर्षमा बिदा गरेर सरकारले धान्न सक्छ भार?