अमेरिकी कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्दै, रातो प्लेटको गाडी चलाउन पाउला ?

काठमाडौं । अमेरिकी राइड सेयरिङ कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्ने भएको छ। विगत केही वर्षदेखि नेपालको राइड सेयरिङ व्यवसायलाई नजिकबाट हेरिरहेको उबरले बालेन्द्र शाह प्रधानमन्त्री भएर आएसँगै सेवा सुरु गर्ने निर्णयमा पुगेको हो। उच्च स्रोतका अनुसार एक महिनाभित्र सेवा संचालनमा ल्याउने उद्देश्यसहित कम्पनीले सरोकारवालासँग छलफल गरिसकेको छ। ‘कम्पनीले नेपालको बजारका बारेमा अध्ययन गरिरहेको थियो। … Continue reading अमेरिकी कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्दै, रातो प्लेटको गाडी चलाउन पाउला ?