आइपीओ निष्कासनमा सेबोनले गर्यो कडाइ, वित्तीय विवरणमा म्यानुपुलेसन रोक्न पुनरवलोकन
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आइपीओ निष्कासनमा कडाइ गरेको छ। सेबोनले आइपीओ निष्कासन गर्न चाहने कम्पनीका लागि वित्तीय विवरणको मापदण्ड तयार पारेको छ। सेबोनले आइपीओ निष्कासन गर्ने कम्पनीका लागि क्षेत्रगत मापदण्ड सञ्चालक समितिबाट स्वीकृति गरेर कार्यान्वयनमा ल्याउन लागेको हो। आइपीओ निष्कासनका लागि पेस भएका वित्तीय विवरण पुनरवलोकन सम्बन्धी मापदण्ड जारी गरी सेबोनले कम्पनीहरुलाई बजार प्रवेशमा कडाइ … Continue reading आइपीओ निष्कासनमा सेबोनले गर्यो कडाइ, वित्तीय विवरणमा म्यानुपुलेसन रोक्न पुनरवलोकन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed