हङकङमा रहेका शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र
काठमाडौं। सम्पत्ति शुद्धीकरणमा तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो। देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरणका विषयमा बयान गर्नुपर्ने भएपछि देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गर्न लगाएको स्रोतले बतायो। जेनजी आन्दोलनपछि बनेको सुशीला … Continue reading हङकङमा रहेका शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed