राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, पाँच वर्षको कार्यकाल
काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी पाँच वर्षका लागि पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गरेको हो। रिक्त दुई पदका लागि गभर्नरले चार जनाको नाम सिफारिस गरेका थिए। गत फागुन २५ … Continue reading राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, पाँच वर्षको कार्यकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed